२०८१ चैत्र ६ बुधबार
२०८१ चैत्र ६ बुधबार

कैलाली लम्कीचुहामा चट्याङ लागेर एक बालिकाको मृत्यु

लम्की। कैलालीमा लम्कीचुहा नगरपालिका –१ लम्कीमा चट्याङ लागेर १३ वर्षीया अन्जु शाहीको घटना स्थलमै मृत्यु भएको हो ।

जंगलमा बाख्रा चराउन गएका बेला उनलाई चट्याङ लागेको थियो । यस्तै चट्याङबाटै सोही ठाउँकी १४ वर्षीया भावना शर्मा घाइते भएकी छिन ।

उनको अहिले लम्कीमा रहेको लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृतक अन्जुको शव भने पोस्टमार्टमको लागि टिकापुर अस्पताल लगिएको इलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।