२०८३ बैशाख २५ शुक्रबार
२०८३ बैशाख २५ शुक्रबार

विद्यालयलाई मल्लको आर्थिक सहयोग अक्ष्यय कोष निमार्ण

दिपक राज भट्ट( अमरगढी) ः बिनय प्रकाश मल्लको आर्थिक सहयोग र स्वतन्त्र युवा एकता टिम डडेल्धुराको समन्वयमा अमरगढी अक्ष्यकोस निमार्ण गरेको छ । अमरगढी नगरपालिकाको वडा न ९ मा रहेको श्री आदर्श मणिलेख प्रा.बी. लटसेरा डडेल्धुरालाई विद्यालय शैक्षिक स्तरउन्नतीका लागि आर्थिक सहयोग गरेको हो । अक्षयकोष स्थापन कार्यक्रम अमरगढीका सबै वडामा संञ्चालनमा रहको छ । विद्यालयको स्तरउन्नती लागि रु ५५, ५५५ को अक्षय कोष स्थापना गरिएको हो । उक्त कार्यक्रममा विद्यालय ब्यबस्थापन तथा संचालन समितीका अध्यक्ष इश्वरि भाट ,समाजसेवी बिनय प्रकाश मल्ल लगातको उपस्थिति रहेको थियो ।
प्रध्यानाध्यापक देवेन्द्र के. शि.ले कार्यक्रममा बोल्दै भने सात समुद्र पारि जापानमा श्रम गरी आर्जन गरेको केही रकम सहयोग गर्दीएकोमा सामाजसेवी बिनय प्रकाश मल्ल ज्यु लाई धन्यवाद दिन चाहान्छौ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।