२०८३ बैशाख २५ शुक्रबार
२०८३ बैशाख २५ शुक्रबार

डडेल्धुरामा मेडिकल कलेज स्थापना हुने

डडेल्धुरा — सुदुरपश्चिमको सकेन्द्रमा रहेको डडेल्धुरामा मेडिकल कलेज सञ्चालन हुने भएको छ ।
राष्ट्रपति विद्या भण्डारीले मंगलबार प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयको सहकार्यमा डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्ने उल्लेख गरिएको हो ।
डडेल्धुरामा हाल संघिय सरकार मार्फतको डडेल्धुरा अस्पताल संञ्चालनमा रहेको छ तर डडेल्धुरामा भने बजारको सडक चौडा नहुनु, फोहर व्यवस्थापन नहुनु र एर्यरपोट बशपार्क नहुन नै मुख्य समस्या रहेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।