२०८१ मंसिर २६ बुधबार
२०८१ मंसिर २६ बुधबार

आरतिको भण्डारीको खाता खोलियो, खातामा सरचालिस हजार रकम जम्मा

दिपकराज भट्ट /अमरगढि – डडेल्धुराको अजयमेरु गाउँपालिका १ खतेडा गाउमा बस्ने नारसिंहको सात सदस्यीय परिवार छ । उनको परिवारमा पैतिस बर्सिय श्रीमती , तीन छोरा ९ २७ बर्ष का सौतनि आमाका छोरा ० र दुई छोरि छन् ।
आर्थिक अवस्था कमजोर भएका भण्डारी परिवार लाई अहिले राहात जुटदै छ ।


राहात जुटदै गएपछि आरतिको नाममा एन आइसि एसिया बैंक शाखा डडेल्धुरामा आज खाता खोलिएको छ ।
बैंकमा खाता खोल्न आएपछि दयनिय अवस्था मा देखेपछि बैकका चार कर्मचारीहरुले रु पाँच पाँच सयका दरले रु दुई हजार र डिटोल साबुन , माक्स र जुस समेत दिएका हौ अप्रेसन इन्चार्ज रमेश ओझाले ले जानकारि दिनुभयो ।

आज नै आरतिको खाता नंम्वर १८६५७५०९०६७६५००१ मा भिम उपाध्याय र निरज भट्ट ( प्रभु बैक लिमिटेड धनगढि मा कार्यरत) मार्फत उठेको रकम आज आरतिको खातामा जम्मा गरेको भट्ट ले बताउनु भयो । आरतिको खातामा आज ४७२०० (सरचालिस हजार दुई सय) जम्मा गरिएको र परिवारलाई लुगाकपडा, रासन अस्ति नै दिईसकेको भट्टलेजानकारि दिनुभयो ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।