२०८३ असार २९ सोमबार
२०८३ असार २९ सोमबार

अमरगढीको प्रमुखमा काँग्रेसभन्दा २ मतले अगाडि काँग्रेस विपी

डडेल्धुराः डडेल्धुराको सदरमुकाम अमरगढी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस(विपी) ले अग्रता लिएको छ। ८२२५ मतगणना हुँदा काँग्रेसका उम्मेदवार डिल्ली जोशीले २९५६ र नेपाली काँग्रेस विपीका उम्मेदवार हरि भट्टले २९५८ मत पाएका छन्। भट्ट जोशीभन्दा २ मते अगाडि रहेका छन्।
उप प्रमुखमा काँग्रेसका उमेदवार पार्वती झुकालले २९४४ र एमालेका उम्मेदवार यज्ञराज अवस्थीले २७६५ मत पाएका छन। वडा नम्बर १ देखि ८ सम्मको गणना भइसकेको छ। यो नजिता ८ वडा र अमरगढीको वडा नम्बर ९ को ६ सय मत गन्दासम्मको हो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।