डडेल्धुरा ः डडेल्धुराको अजयमेरु गाउपालिकाको अध्यक्ष पदमा माओवादिकेन्द्र का उमेश भट्ट(विकास ) विजयी भएका छन् । उनीले प्रतिसपर्धामा रहेको नेकपा एमालेका उम्मेदवार लाई पराजय गरेका छन् । भट्टका २२१४ मत आउदा सुर्यको २०९० र रुखको १८८९ मत आएका छन् ।
उपाध्यक्ष भने नेपाली काङग्रेसले हात पारेको छ । भट्ट यस अघि पाच बर्ष पालिकाको अध्यक्ष्य पद समालिसकेका थिए । अजयमेरु गाउपालिका देशकै नमुना गाउपालिका समेत घोषण भएको थियो ।



Views: 181

























