डडेल्धुरा : डडेल्धुरामा केही पालिका र वडाको चुनावी नतिजा सार्वजनिक भएको छ ।
प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापती शेरबहादुर देउवाको गाउँपालिका गन्यापधुरामा चुनावी नतिजा सार्वजनिक भएको छ । उक्त पालिकामा नेपाली काँग्रेस निर्वाचित भएका छ । अध्यक्षमा इन्द्र कार्की र उपाध्यक्ष ज्ञानु सेठी अत्यधिक मतले विजयी भएका छन् । अन्य पालिकामा मत गणना जारी रहेको छ । एक पालिकासहित १४ वडा कांग्रेस विजयी गरेको छ । माओवादी केन्द्रले ४ वडा, एमाले २ वडा, एकीकृत समाजवादी,वीपी कांग्रेस र स्वतन्त्र उम्मेदवारले एक/एक वडा विजयी गरेको छ ।
गन्यापधुरा गाउँपालिका
१. नरेश भण्डारी, नेपाली काँग्रेस विपी
२. मनोज देउवा, नेपाली काँग्रेस
३. चक्र देउवा, नेपाली काँग्रेस
४. नरेश भट्ट, नेपाली काँग्रेस
५.चन्द्रप्रकाश रोस्यारा, नेपाली काँग्रेस



अमरगढी नगरपालिका
१.लोकबहादुर ऐर, नेपाली काँग्रेस
२. हेमराज पन्त, नेपाली काँग्रेस
३.तीर्थबहादुर ऐर, नेपाली काँग्रेस
अजयमेरु गाउँपालिका
१. दत्तिसिंह भण्डारी, नेपाली काँग्रेस(वडा १)
२.हरि भण्डारी, नेपाली काँग्रेस (वडा ६)
परशुराम नगरपालिका
१. लालबहादुर धामी, माओवादी केन्द्र (वडा १)
२. रमेश बोहरा, नेपाली काँग्रेस (वडा २)
३. नरेश खवास, नेपाली काँग्रेस(वडा ३)
आलिताल गाउँपालिका
१. यज्ञबहादुर देउवा, नेकपा एमाले(वडा १)
२.प्रमोद मल्ल, नेपाली काँग्रेस(वडा २)
३. बलबहादुर बुढा, माओवादी केन्द्र(वडा ३)
४.कुम्भर बुढा, नेकपा एमाले (वडा ६)
५.बीरबहादुर बोहरा, माओवादी केन्द्र (वडा ७)
६. धनबहादुर देउवा, नेपाली काँग्रेस (वडा ८)
भागेश्वर गाउँपालिका
१. मणिकराज भट्ट, स्वतन्त्र (वडा १)
भागेश्वर २ मा उपेन्द्र जोरा ( नेपाली काङग्रेस )
वडा नंम्बर ५ मा नेपाली काङग्रेस
वडा नम्बर ३ मा डम्बर जोशी (नेपाली काङग्रेस)
नवदुर्गा गाउँपालिका
१. शेरबहादुर साउँद, नेपाली काँग्रेस (वडा १)
२. भक्त कठायत, माओवादी केन्द्र (वडा ३)
३. प्रेमसिंह ऐर, एकीकृत समाजवादी (वडा ५)

























