२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

देउवाको वडामा करुवाको अग्रता, कांग्रेस पछाडि

काठमाडौं । डडेल्धुराकाेगन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस पछाडि परेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको वडासमेत रहेको १ मा करुवाले अग्रता लिएको छ । उक्त वडामा करुवा ५ मतले अगाडि छ ।
६०० मत गणना हुँदा कांग्रेस वीपी (करुवा) २५१, कांग्रेस २४६ र कलमले ४१ मत ल्याएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।