२०८३ भाद्र १ सोमबार
२०८३ भाद्र १ सोमबार

७०५ मत गणना हुदा अमरगढीमा कांग्रेसको अग्रता कायमै

डडेल्धुरा ः डडेल्धुराको सदरमुकाम अमरगढीमा काँग्रेले अग्रता कायमै राखेको छ । ७०५ मतगणना हुँदा काँग्रेसका उम्मेदवार डिल्ली जोशीले ३२० र नेपाली काँग्रेस विपीका उम्मेदवार हरि भट्टले २८४ मत पाएका छन्।
यस्तै उप प्रमुखमा काँग्रेसका उमेदवार पार्वति झुकालले ३१५ र एमालेका उम्मेदवार यज्ञराज अवस्थीले २९४ मत पाएका छन।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।