२०८३ भाद्र १ सोमबार
२०८३ भाद्र १ सोमबार

अमरगढी नगरपालिकामा कांग्रेसलाई सुरुवाती अग्रता

काठमाडौं । अमरगढी नगरपालिकामा भएको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।

निर्वाचन आयोगका अनुसार ४०५ मत गणना हुँदा नेपाली कांग्रेसका मेयरका उम्मेदवारले १९० मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवारले १६१ मत प्राप्त गरेका छन् ।

अमरगढी नगरपालिकाको उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवारले १९४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवारले १६२ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।