२०८३ असार २९ सोमबार
२०८३ असार २९ सोमबार

बरिष्ठ पत्रकार पन्तलाई राष्ट्रिय पत्रकारिता पुरस्कार

डडेल्धुराः डडेल्धुराका पत्रकार डीआर पन्तलाई राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ। राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा पन्तसहित ६ जना पत्रकारहरु इकवाल अहमद, ठाकुरप्रसाद बेल्वासे, बालकुमार नेपाल, गंगा बराल र सम्झना वनलाई पुरष्कृत भएका हुन्। पन्त लामो समयदेखि कान्तिपुरमा आवद्ध भएर पत्रकारिता गरिरहेका छन्।
उनीहरुलाई शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले जनही नगद एक लाख र प्रमाणपत्र प्रदान गरेकी छन्। सरकारले हरेक वर्ष राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा वरिष्ठ पत्रकारसहितलाई पुरष्कृत गर्दै आएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।