२०८३ भाद्र ९ मंगलवार
२०८३ भाद्र ९ मंगलवार

सुरक्षित गर्भपतन सम्बन्धि युवाहरुलाई प्रशिक्षण

अआईपास नेपाल र सिडिएफ नेपालको समुनव्यमा कार्यक्रम डडेल्धुरा जिल्ला सदरमुकाममा सम्पन्न भएको हो ।
डडेल्धुरा — डडेल्धुरामा आज दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आईपास नेपालको सहयोग र सिडिएफ नेपालको आयोजनामा कार्यक्रम सम्पनन भएको हो ।
युवाहरु लाई यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको बारेमा जानकारि दिनुका लागि कार्यक्रम गरिएको आईपास प्रदेश संयोजक उपेन्द्र कुवरले बताए ।
कार्यक्रममा सहभागि नवदुर्गा र भागेश्वर १९ जना पुरुष (युवाहरु) को सहभागिता रहेको थियो ।

कार्यक्रमहरु महिला लक्षित हुदै आएकाले सुरक्षित गर्भपतन , प्रजनन् स्वास्थ्यमा पुरुषहरुको पनि उत्तिकै भुमिका रहने भएकाले यो कार्यक्रम गरिएको सामुदायिक बिकास मञ्च नेपाल कार्यक्रम संयोजक समिता घिमिरेको भनाई छ ।
यी साझेदार संस्थाहरुले डडेल्धुराको नवदुर्गा गाउपालिका र भागेश्वर गाउपालिकामा काम गर्दै आएको छ । सामाजिक परिचालकहरु र सामाजिक अभियानताहरु लाई जोडेर काम गर्दै आएको छ । यो कार्यक्रम लागु भए पछि यी स्थानीय तहका नागरिकहरुको महिनावारि स्वच्छता र सुरक्षित गर्भपतन सम्बन्धि चेतनाका साथै पहुच पनि बढदै गएको छ । सचेतना संगै स्थानीय तहमा कानुन निमार्ण का लागि समेत पैरवी गर्दै आएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।