२०८३ कार्तिक २ आईतवार
२०८३ कार्तिक २ आईतवार

सवारी पास वितरण बन्द

धनगढी- नेपाल सरकारले सवारी पास वितरण बन्द गरेको छ। गृह मन्त्रालयले सबै जिल्ला प्रसाशन कार्यालयहरुलाई निर्देशन दिदै सवारी पास नदिन भनेको हो।

साउन २९ गतेबाट लागु हुने गरि देशका सबै जिल्लामा सवारी पास बन्द गरिएको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण उच्च भएको भन्दै सवारी  पास वितरण बन्द गरिएको मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले बताए। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।