दिपक राज भट्ट ः डडेल्धुराको भागेश्वर ४ बगरकोका गणेश के.सि को जन्मभुमी मेरो गित सार्वजनिक भएको छ । महिला तथा पुरुष दुबैको स्वर निकाल्न सक्ने बहुप्रतिभा रहेको के.सि ले पछिल्लो समयमा आफ्नै मौलिकता झल्किने गितहरु गाउने गरेका छन् ।
उनी सानै देखि गित संगित लाई रुचाउने गथ्ये ।
उमेरले सानै भए पनि उनी विद्यालयका मञ्चहरु तताउने गथ्ये के.सि लाई अहिले २५ बर्ष भएको छ । उनी संगित संगै सामाजिक कार्यमा पनि समिृय रहेका छन् ।
गित हेर्न यहा क्लिक गरौ ः



Views: 177


















