२०८३ भाद्र १ सोमबार
२०८३ भाद्र १ सोमबार

अब सुदुरका प्रत्येक वडाबाट स्वतन्त्र युवा उम्मेदवारी दिनेछ्न् : क्वालिटी

धनगढी – कलाकार सँगै समाजसेवाबाट चिर परिचित नाम हो भोजराज जोशी ( क्वालिटी) पछिल्लो समय समस्यामा परेको हरेक ठाउँमा सहयोग गर्दै आएका भोज राज जोशी क्वालिटीको राजनीति तिर चासो बढेको देखिन्छ। अहिले उनी प्रत्येक ठाउँबाट स्वतन्त्र युवा उम्मेदवार हरू उठाइरहनु भएका छन्। राजनीति फोहरी खेल भएता पनि यसलाई सुधार गर्न र भ्रष्टाचारमा रोक लगाउन युवाहरूले राजनीतिमा हुनुपर्ने उनको भनाइ छ ।
पार्टीमा भए माथिका नेताहरूको आदेशमा चल्नुपर्ने र आफ्नो भिजनको हिसाबले काम गर्ने नपाइने उहाँले बताउनु भयो। अब सबै ठाउँ बाट स्वतन्त्र युवाहरू उठाएर अबको नेतृत्व युवाको हुनुपर्छ भन्दै सुदूरपश्चिमको सबै जिल्लामा अहिले स्वतन्त्र युवा उम्मेदवार हरू तयार गरिरहेको र लगभग ५०% भन्दा बढी ठाउँमा युवा उम्मेदवार तयार भइसकेको भोज राज जोशी (क्वालिटी) ले बताउनु भयो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।