२०८१ माघ १२ शनिबार
२०८१ माघ १२ शनिबार

नेपाल विद्यार्थी संघ डडेल्धुराले वितरण गर्याे नाै सय माक्स

दिपकराज भट्ट / अमरगढि – ने बि संघ डडेलधुरा ले काेराेना को महामारी लाई न्युनिकरण गर्न जनचेतना सङ्गै डडेलधुरा को तुफान डाडा – चारपोल बाग्बजार मा नाै सय माक्स वितरण गरेको छ ।

यस्तो विषम परिस्थिति मा देश भर नेपाल विद्यार्थी संघ सहयोगमा लागिपरेको छ ने वि संघका कार्य बहाक सभापति हरिश महरले जानकारी दिएका छन् ।

माक्र्सका लागि लोक ठकुराठि क्लाशिक हाेटल, रुडुक डडेल्धुरा र बहुउद्देश्यीय बिकास समाज डडेल्धुरा सहयाेग गरेका थिए ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।