२०८३ आश्विन २४ शनिबार
२०८३ आश्विन २४ शनिबार

नेपालले मलेसियाविरुद्ध बलिङ गर्दै

काठमाडौं । त्रिकोणात्मक टी-२० शृङ्खलाअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्दैछ ।

कीर्तिपुरस्थित टी-यू अन्तर्राष्ट्रिय मैदानमा मलेसियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गरेको हो ।
शृङ्खलामा दुवै टिमको यो दोस्रो खेल हो । यसअघि नेपाल र मलेसियाले पपुवा न्यूगिनीलाई हराएको थियो ।

आजको खेलमा नेपाली टिममा एक परिवर्तन गरिएको छ । मलेसियाविरुद्धको खेलमा विकेटकिपर ब्याट्सम्यान दिलीप नाथले डेब्यु गरेका छन् । खेलअघि दिलीपलाई विनोद दासले डेब्यु क्याप प्रदान गरेका थिए ।
दिलीपले लोकेश बमको स्थानमा पहिलो रोजाइमा खेल्दैछन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।