डडेल्धुरा — अखिल(क्रान्तिकारी) परशुराम नगरकमिटीको आयोजनामा नगर स्थरिया कमिटी बिस्तार तथा प्रसिक्षण कार्यक्रम को सुरुवात गरेको छ ।
आज पहिलो दिन परशुराम ९ गाईबादेको जनज्योती विद्यालयमा रमिता बोहराको अध्यक्षमा ५९ सदस्यीय कमिटी गठन सहित प्रसिक्षण कार्यक्रम भब्य रुपमा सम्पन्न गरिएको छ ।
प्रस्तावित प्रदेश सदस्य प्रेम परियार प्रमुख अतिथि
अथिति कल्याण विक नगर अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।



Views: 212


















