२०८३ आश्विन ६ मंगलवार
२०८३ आश्विन ६ मंगलवार

डडेल्धुरा ईस्पीकिङग आईडल २०७८

डडेल्धुरा ईस्पीकिङग आईडल २०७८ फागुन ३० मा
डडेल्धुरा — डडेल्धुरा ईस्पीकिङग आईडल २०७८ को जिल्ला अडिसन डडेल्धुरा सदरमुकाममा हुने भएको छ ।
जिल्ला सदरमुकामको निर्माण व्यवसायी संघको हलमा यहि ३० गते हुने भएको छ । डडेल्धुराको पर्यटन विकासमा हाम्रो भुमिका शिर्षकमा विद्यार्थीहरुले पाच मिनेट बोल्ने छन् ।
जिल्ला अडिसनका लागि सातै पालिकामा पालिका अडिसन भईसकेका छन् । सातै पालिका बाट करिब २० जना विद्यार्थीहरु सहभागि हुने कार्यक्रम संयोजक दिपक राज भट्टले जानकारि दिएका छन्।
कार्यक्रमको आयोजक खबरदारी न्युज साप्ताहिक पत्रिका रहेको छ भने सह आयोजक शिखर बशुउद्धेशीय विकास समाज डडेल्धुरा र प्रर्वद्धकमा बोलन्याथली रहेको छ, यस्तै पुरुस्कार आयोजक समाजसेवी विनय मल्ल रहेका छन् ।
जिल्ला अडिसनमा प्रथम पुरुस्कार रु १५,०१५ , द्धतिय रु १०,०१०, तृतिय रु २५,२५ र सान्तोना रु १,०१० रहेको छ ।
जिल्ला अडिसनको तयारि अन्तिम चरणमा रहेको भट्टले बताए ।
जिल्लाको समग्र बिकासका लागि विद्यार्थीहरु मार्फत जानकारि गराउनुको साथै, विद्यार्थीह्रुको नेतृत्व विकासका लागि यस कार्यक्रमले भुमिका खेल्ने हिक्मत मालीले जानकारी दिए ।
कोरोनाले २ बर्ष सम्म विद्यार्थीहरुका लागि अतिरिक्त किृयाकलाप नभएकाले यस कार्यक्रमले विद्यार्थीहरुलाई पे्ररित गर्ने छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।