२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

म्यादि प्रहरि भर्ना सम्बन्धि झुटो सुचना

सामाजिक संञ्जालमा म्यादि प्रहरि भर्ना समबन्धि झुटो सुचना प्रकासित वा प्रसारण गरे पछि आज प्रहरि प्रधान कार्यालय प्रहरि महानरीक्षकको सचिवालयले आज प्रेस विज्ञप्ति जारि गरेको छ । विज्ञपितमा लेखिएको छ ः स्थानिय निर्वाचन २०७९ को लागि सुरक्र्षार्थ आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धि सुचना जारी भएको भनी सामाजिक संञ्जालमा राखिएको पाईएकाले प्रहरी प्रधान कार्यालय बाट हालसम्म यस्तो सुचना प्रकासित प्रसारण नगरिएको व्यहोरा जानकारि गराउदछौ । आवश्यक पर्ने म्यादि प्रहरी भर्ना समबन्धि सुचना नेपाल प्रहरीको वेवसाईड र सार्वजनिक संचार माध्यममा भविष्यमा प्रकासित हुने व्यहोरा समेत जानकारी गराउदछौ ।
प्रहरी बरिष्ठ यपरीक्षक
(विष्णु कुमार के.सि.)
केन्दीय प्रहरी प्रवक्ता

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।