२०८३ भाद्र १३ शनिबार
२०८३ भाद्र १३ शनिबार

डडेल्धुरामा जीप दुर्घटना, १० जना घाइते

डडेल्धुरा— डडेल्धुराको अमरगढी नगरपालिका–१० राईमा जीप दुर्घटना भएको छ।
जिप र्दुघटना हुँदा १० जना घाइते भएका छन्। मंगलबार राइको मोड नजिक से१ ज ४०१ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रशरी कार्यालय डडेल्धुराले जनाएको छ ।
नवदुर्गा गाउँपालिका बाट डडेल्धुरा बजार तर्फ आउँदै गरेको जीप अनियन्त्रि भई पल्टिएको हो । घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । घाईते मध्ये ८ जना डिस्चार्ज भइसकेका छन भने २ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।
नवदुर्गा गाउँपालिका–१ की ६० वर्षीया यशोदादेवी ऐर र ५० वर्षीया सीता पार्कीको उपचार भइरहेको छ। जीप चालक नवदुर्गा१ कोटेलीका २८ वर्षीय रामबहादुर ऐरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।