२०८३ श्रावण १० आईतवार
२०८३ श्रावण १० आईतवार

छिटै स्थानीय निर्वाचनको आचार संहिता लागू हुन्छ : निर्वाचन आयोग

काठमाडौं– निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै छिटै आचार संहिता लागू गर्ने तयारी गरेको छ।
आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले बिहीबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिए। निर्वाचनका लागि आठ अर्व ९५ करोड २ लाख बजेट माग गर्ने निर्णय गर्दै अर्थ मन्त्रालयमा पठाएको उनले जानकारी दिए।

‘आचार संहिता अन्तिम अवस्थामा छ। हामी केही छलफलमा छौं’ उनले भने ‘यो अन्तिम भएर राजपत्रमा प्रकाशित भएपछि लागू हुने छ।’ राजपत्रमा प्रकाशित भएको आचार संहिता आयोगले उपयुक्त लागेको समयमा यो लागू गर्ने उनले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।