डडेल्धुरा — बिप्लव नेतृत्व नेकपा निकटअखिल (क्रान्तिकारी )कंचनपुर ले सांसद निरु पाल र दिपक प्रकाश भट्टको घरमा चेतावनी सहितको व्यानर राखेर साङकेतिक रुपमा चेतावनी संगै खबरदारी गराएका छन् ।
व्यानमा लेखिएको छ हलो सांसद निरु पाल ज्यू , दिपक प्रकाश भट्ट ज्यू तपाईको जिल्ला बाट भन्दै छौ ।
एम सि.सि पास गराउनु भयो भने तपाई चाहि जिल्लामा नआउनु होला है ।
अखिल क्रान्तिकापिर कञ्चनपुर



Views: 129

























