डडेल्धुरा — डडेल्धुरामा आज प्रधानमन्त्रि शेर बहादुर देउवाको पुत्ला दहन गरेको छ । देशव्यापी रुपमा रहेका एम सि सि बिरुद्ध सयुक्त आन्दोलनले पुत्ला दहन गरेकको हो ।
आन्दोलनमा डडेल्धुराका सयुक्त विद्यार्थी संगठनहरुको सहभागिता रहेको थियो । जसमा अखिल क्रान्तिकारी ,अखिल छैटौं,स्वतन्त्र युवा टिम अमरगढी
समाजवादि निकट अनेरास्ववियु रहेका थिए ।
डडेल्धुराको बागबजार बसपार्कमा देउवाको पुत्ला दहन गरेका थिए भने, भिमदत्त चोककमा कोण सभा गरेका थिए । आन्दोदनमा देश बेच्नु पाईदैन, एम सि.सि. चाहिदैन, दलालहरु होसियार ,नालायक सरकार मुर्दावाद लगायतका नाराहरु रहेका थिए। आन्दोशन दिउसो १ बजे पनि भएको थियो भने साझ आन्दोलन सहित पुत्ला जलाएका थिए ।



Views: 201


















