२०८३ जेष्ठ १३ बुधबार
२०८३ जेष्ठ १३ बुधबार

भीमदत्त राजमार्गमा शव फेला

धनगढीः भीमदत्त राजमार्गमा एक पुरुषको शव फेला परेको छ। डोटी र डडेल्धुराको सीमानामा पर्ने गोगनपानीमा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार उक्त शव केही दिनदेखि बेपत्ता रहेका डडेल्धुराका पुरुषको भएको बुझिएको छ। ‘हाम्रो प्रहरी टोली घटनास्थलमा गएको छ,’ जिल्ला प्रहरी कार्यलय डोटीका प्रहरी उपरीक्षक दानबहादुर मल्लले भने, ‘अहिले नै सम्पूर्ण विवरण आएको छैन।’ घटनाबारे अनुसन्धान भइरहेको डोटी प्रहरीले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।