२०८३ जेष्ठ ८ शुक्रबार
२०८३ जेष्ठ ८ शुक्रबार

अनेरास्ववियु डडेल्धुराले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापन पत्र

डडेल्धुरा:
एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियु डडेल्धुराले ज्ञापन पत्र बुझाएको छ । अनेरास्ववियुले प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको हो । संविधान सम्वत स्थानीय तहको निर्वाचन गर्नुपर्ने भन्दै, अनेरास्ववियुले ज्ञापन पत्र मार्फत प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण गराएको छ ।
देउवा सरकारले निर्वाचन गर्न आनाकानी गरेको भन्दै समयमै निर्वाचन गराउन अनेरास्ववियु डडेल्धुराका संयोजक पुस्कार देउवाले बताए । अहिलेको निकम्मा सरकारले निर्वाचन टार्ने उद्देश्य राखेको भन्दै यदि समय र सविधानत निर्वाचन नगरे अनेरास्ववियु जुनसुकै कदम चाल्न बाध्य हुने अनेरास्ववियु डडेल्धुुराले ज्ञापन पत्रमा उल्लेख गरेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।