२०८३ जेष्ठ ८ शुक्रबार
२०८३ जेष्ठ ८ शुक्रबार

डडेल्धुरा कारागारमा १२५ जना कैदीः कर्तव्य ज्यान मुद्धाका २८जना

डडेल्धुरा (दिपक राज भट्ट)— डडेल्धुरामा रहेको कारागार कार्यालय डडेल्धुरामा १२५ कैदि रहेका छन् । महिला १५,पुरुष ९४ रहेका छन् । कार्यालयमा ३ जना आश्रीत रहेका छन् । कैदिहरुमा कर्तव्य ज्यान मुद्धाका २८ जना,लागु औषत मुद्धाका ८ जाना,चोरि मुद्धाका ३ जना,वन मुद्धाका १ जना,मानव बेचबिखनका ३,आगो लगाउने मुद्धाका १ जना,बालविवाह मुद्धाका १जना र बहुबिबाहक मुद्धाका २ जना रहेको कार्यालयका निमित्त प्रमुख प्रेम बहादुर खड्काले जानकारि दिनुभयो ।
सुदर पहाडको केन्द्रका रुपमा रहेको डडेल्धुरामा कारागार कार्यालय डडेल्धुरा रहेको छ । कारागार कार्यालय डडेल्धुराको कैदि क्षमता पुरुष १२५जना र महिला १७ जना रहेको छ ।
तथ्याङकका आधारमा कारागारमा सबै भन्दा बढि कर्तव्य ज्यान मुद्धाका कैदिहरु रहेका छन् । यस्तै लागुऔषका मुद्धाका भने १६ बर्ष देखि ३५ बर्ष उमेर समुहका कैदिहरु रहेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।