२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

अमरगढी स्थापना दिवसमा नगर प्रमुख बाट शुभकामना व्यक्त

दिपक राज भट्ट — डडेल्धुराको जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिकाले आज २५ औं बर्ष पार गरि २६ औं बर्षमा प्रवेश गरेको छ । तत्कालिन ५ गाउविकास समिति भुमिराज,उग्रतारा,डोटि घटाल, खलगा र सहश्रलिङग समावेस गरि अमरगढी नगरपालिका नगरपालिकाको संरचना बनेको थियो ।
बडाकाजि अमर सिंह थापा द्धारा निर्मित ऐतिहासिक अमरगढी किल्लाको नाम बाट नगरपालिकाको नामाकरण गरिएको थियो । देशभर ईतिहास बोकेका नगरपालिका मध्ये अमरगढी नगरपालिका पनि एक नगरपालिका हो । हाल नगरपालिकामा ११ वडा रहेका छन् ।
स्थापना दिबसको अवसरमा मेयर ओझाको शुभकामनाः
डडेल्धुराको अमरगढी नगरपालिकाको स्थापना दिवसको अवसरमा मेयर ओझाले शुभकामा व्यक्त गरेका छन् । सम्पुर्ण नगरवासिहरुमा नगरपालिका लाई २५ बर्षसम्म निरन्तर खबरदारी संगै सहयोग गरेकोमा धन्यवाद समेत दिएका छन् ।
सम्पुर्ण राजनितीककर्मि,शिक्षक,विद्यार्थी,कर्मचारि,व्यापारि,देशप्रेमि,बुद्धिजिवी,पत्रकार लाई सम्मान तथा प्रसकृत गर्ने कार्यक्रम रहेता पनि बिशम परिस्थितीले हुनु नस्कदा रजत पदकका दिन उक्त कार्यक्रम गरिने नगर प्रमुख ओझा द्धारा अस्ताक्षरित शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।