२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

सडक चौडाको माग राख्दै बोलन्या थलीले गर्‍यो लास आन्दोलन

डडेल्धुरा । डडेल्धुरामा सडक बिस्तारका लागि दबाब दिन  लास आन्दोलन गरेका छ्न । मंगलबार जिल्लाको सदरमुकाममा बोलन्या थलिको आयोजनामा युवाहरुले बजार क्षेत्रको सडक बिस्तारको माग गर्दै, कोरोनाले होइन, दुर्घटनाले मरिएको छ, म त गए माथी, तिमी बाच है साथी, सडक चौडा खै, म त स्वर्ग पुगे बरी लै, लगायतका नारा ब्यानरसहित लास बनाएर प्रदर्शन गरेका हुन ।

कोरोना भन्दाबढि सडक दुर्घटनाले मानिसको ज्यान गएकोले सडक बिस्तार गर्न आवश्यक रहेको सडक बिस्तारका लागि दबाब दिन लास आन्दोलन गरिएको बोलन्या थलीका संयोजक यादव जोशीले जानकारी दिए।

डडेल्धुराको सदरमुकाम बजार क्षेत्रको सडक साघुरो हुदा दुर्घटना सम्भावना रहेको छ । भने बजार क्षेत्र कुरुप बनेको छ । संघिय सरकारले स्याउले देखि पोखरासम्मको सडक बिस्तारका लागि रू ४४ करोड बजेट विनियोजित गरेको छ । तर सडकका दायाबॉयाका केही ब्यापारीले सडक बिस्तार रोक्न भन्दै सर्बोच्च अदालतमा मुद्दा हालेका छ्न ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।