२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

डडेल्धुरा अस्पताल जाने सडकको अवस्था बेहाल

सामाजिक संञ्जाल बाट सम्बन्धित निकायको ध्यान दिदै नागरिक
डडेल्धुरा (दिपक राज भट्ट) — डडेल्धुरा अस्तापताल रोडको अवस्था बेहाल रहेको छ । हल्का पानी पर्दा हिलाम्य हुन्छ भने घाम लाग्दा धुलाम्य ।
तुफनडाडा चोक देखि अस्पताल गेट सम्म सडकमा खाल्डै खाल्डा रहेका छन् । संघ सरकार मातहत रहेको डडेल्धुरा अस्पतालमा सडकको अवस्था भने नाजुक रहेको छ ।
अस्पताल जाने बिरामीहरु लाई राम्रो बाटो नहुदा सास्ती हुने गरेको छ । सडकमा खाल्डाखुल्डी हुदा दुर्घना हुने सम्भावना पनि उत्तिकै रहेको छ । पछिल्लो समयमा जनस्तर बाट अस्पताल सडक खण्ड सुधारका लागि सम्बन्धित निकायको ध्यान जावोस भन्दै सामाजिक संञ्जाल मार्फत दबाब दिईरहेका छन् ।
सुदुर पश्चिमको सात पहाडि जिल्लाको केन्द्रका रुपमा रहेको डडेल्धुरा जिल्लामा डडेल्धुरा अस्पताल रहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।