२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

बैतडीको नदी किनारमा बेवारिसे शव फेला

बैतडी –बैतडीको सुर्नया नदी किनारमा एक बेवारिसे शव फेला परेको छ । अन्दाजी २५÷२६ बर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । पाटन नगरपालिका वडा नं ३ र ६ को सीमाना सैन्देउ नजिकै नदी किनारमा शव फेला परेको उनले बताए । स्थानीयहरुले आइतबार बिहान नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय पाटनबाट घटनास्थलतर्फ प्रहरी टोली खटिएको प्रहरी प्रवक्ता खड्काले बताए । शवको कसको भन्ने यकिन भईसकेको छैन् । घटनाका बिषयमा अनुसन्धान भईरहेको उनले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।