२०८२ असार २७ शुक्रबार
२०८२ असार २७ शुक्रबार

अभिनेत्री स्वस्तिमासंग दुरुस्तै अनुहार मिल्दा टिकटकमा भाईरल बन्दै स्मृति

भनिन्छ एकै अनुहार भएका संसारमा ६ जना हुन्छन । नेपालि सिने नगरिका नायक नायिकाहरु संगै हुबहु मिल्दोजुल्दो अनुहार भएका व्यक्तिहरु बेला बेला चर्चामा आईरहेका हुन्छन । अनमोल केसी, साम्राज्ञी राज्यलक्ष्मी शाह, आंचल शर्मा, सलिनामान बनिया लगायत कलाकारहरुको दुब्लिकेटले मिडियामा स्थान पाईसकेका छन् । यस्तैमा नायिका स्वस्तिमा खड्का संग अनुहार मिल्ने व्यक्तिको पनि चर्चा हुन थालेको छ ।

टिकटक गर्ल स्मृति दाहाललाई झट्ट हेर्दा जोकोहीले पनि नायिका स्वस्तिमा खड्का भनेर झुक्न्छिन् । टिकटकमा उनलाई ७७ हजारले फलो गरेका छ । यो समाहार तयार पार्दा सम्म उनले २२५ ओटा भिडियो टिकटकमा पोस्ट गरिसकेकी छन् । उनै स्मृतिको अनुहार नायिका स्वस्तिमा खड्का संग हुबहु मिल्न जान्छ । उनले पोस्ट गरेको प्राय भिडियोमा स्वस्तिमा जस्तै भनेर कमेन्ट आईरहेको देख्न सकिन्छ ।

टिकटकमा स्वस्तिमा जस्तै देखिने भएकैले भाईरल हुदै गएकी उनले भने ५५ जनालाई मात्र फलो गरेकी छन् । उनले स्वस्तिमाको भिडियोहरुमा डोईट पनि गरिरहेकी हुन्छिन । हाँस्दा उनलाई दुरुस्तै नायिका खड्का जस्तै देखिने स्मृतिका भिडियोहरुले १३ लाख बढी लाईक पाएको छ । उक्त भिडियो बाहेक अन्य सबैमा दुरुस्तै स्वस्तिमा जस्तै देखिने, राम्री पनि उस्तै भन्दै उनका फलोअर्सले कमेन्ट गरेका छन् ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।