२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

पश्चिमेली लोकप्रिय गायक चेतन बोहराको “ए कट्टी” सार्वजनिक

काठमाडौँ । नेपाली गित संगितमा छोटो समयमै चर्चा बटुल्न सफल पछिल्लो युवा पुस्ताका चर्चित लोकपप देउडा गायक चेतन बोहराको अर्को सांङ्गितिक कोशेली बजारमा ल्याएका छन ।
हर्क बिवस खनालको उत्कृष्ट शब्दमा तयार पारिएको “ए कट्टी” नामक गितमा गायक चेतन बोहराको स्बर रहेको छ, उक्त गीतलाई कम्पोजर भने स्वयंम गीतकार हर्क बिवस खनाल नै गरेका छन् भने संगीत संयोजन केशब बडुले गरेका छन् ।
चेतन बोहरा युटुब च्यालनवाट सार्वजनिक भएको गितको म्युजिक भिडियो पनि निकै रमाईलो सँगै गाउँघरका कुना कन्धराका बस्तु विशेषलाई उठान गरेको छ । उक्त गितको म्युजिक भिडियोमा गायक बोहरा आफैले अभिनय गरेका छन् भने उनलाई पशुपति खनाल र दुर्गेश जोशीले साथ दिएर अझै गीतलाई सुमधुर बनाई दिएका छन् ।
मिन रावलले सम्पादन गरेको म्युजिक भिडियोको छायाँकन मुकेश हुमागाईले गरेका हुन् । गायक बोहराले केही समय अगाडी काफल गेडी बोलको गित बजारमा ल्याएका थिए । यस अघि बजारमा ल्याएका उनका थुप्रै गितहरु अहिले पनि चर्चामा रहेका छन् । जुन गीत चेतन बोहरा युटुब च्यानल मार्फत हेर्न सकिन्छ ।

जुन गित चेतना बोहरा युटुब च्यानल मार्फत हेर्न सकिन्छ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।