डडेल्धुरा (जनक महरा)— नेकपा एमाले डडेल्धुराको जिल्ला अधिवेशनका लागि भएको मनोनयन दर्ताको नामावली सार्वजनिक गरिएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको नामावलीमा एक जना अध्यक्ष पदका लागि २ जनाको उमेदवारी परेको छ । उमेदवारी दर्ता गर्नेमा प्रकाश साउद र विशेस्वर प्रसाद ओझा ( विपिन) रहेका छन् ।
साउद तत्कानि पार्टिका जिल्ला अध्यक्षको पद समालिरहेका छन् भने ओझा अमरगढी नगरपालिकामा मेयरको पद समालिरहेका छन् ।
साउदले यस अधि कोरोनाको समयमा निकै समुन्व्यत्मक भुमिका खेलेका थिए भने ओझाले नगरपालिकाको गाडि लाई एम्बुलेन्स बनाएर सेवा दिएका थिए ।
अधिवेनमा आम नेता कर्यकृताको चासो बढेको छ । अध्यक्ष पदका दुवै जना बलियार्नै मानिएका छन ्।



Views: 171

























