२०८३ जेष्ठ २७ बुधबार
२०८३ जेष्ठ २७ बुधबार

सिराहाका एसपी पाण्डे ३ महिनाको लागि निलम्बित

काठमाडौं । सिराहाका एसपी हिराबहादुर पाण्डे तीन महिनाको लागि निलम्बनमा परेका छन् । प्रहरी नियमावली र आचारसंहिता विपरित कार्य गरेको भन्दै पाण्डेलाई गृहमन्त्रालयले निलम्बन गरेको हो ।
सरुवाको विषयमा नेपाली कांग्रेस सिराहा जिल्ला सभापति रामचन्द्र यादवलाई गोली हानेर मार्ने धम्की दिएपछि प्रधान कार्यालयमा सरुवा भएको भोलिपल्टै उनलाई निलम्बन गरिएको हो ।
उनलाई इलाम प्रधान कार्यालयको बजेट महाशाखा र सिराहामा रहँदा आथिक अनियमितामा मुछिएका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।