२०८३ कार्तिक २ आईतवार
२०८३ कार्तिक २ आईतवार

आज रातिदेखि वर्षा र हिमपातको सम्भावना, सुदूरपश्चिममा बढी

काठमाडौं: फेरि पश्चिमी वायुको अर्को प्रणाली नेपाल भित्रिएको छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव शनिबारसम्मै रहने मौसमविदको अनुमान छ। उक्त प्रभाव देशभरमै पर्ने बताइएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिममा बुधबारदेखि पानी पर्न सुरु गर्ने बताएको छ। मंगलबार रातिबाट नेपाल भित्रिने यो प्रणालीको प्रभाव विशेष गरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा बढी देखिने छ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।