२०८२ मंसिर २९ सोमबार
२०८२ मंसिर २९ सोमबार

कैलालीमा खोलाले बगाउँदा एक जना बेपत्ता

धनगढी- कैलालीमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ३ पिपलखेतका ५४ वर्षीय दानबहादुर विष्ट लाई खोलाले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
आइतबार सोही ठाउँको सल्लेरीमा भएको कार्यक्रमबाट फिर्ता भएका उनी गेदान खोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक हिक्मत थापाले बताए।

उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।