महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–८ ले बतासे झरना सहित धार्मिक पर्यटकीय क्षेत्रमा आउजाउ बन्द गरेको छ ।



वडा कार्यालयले सोमबार सूचना जारी गरी कोरोना संक्रमण लगायतका अन्य कारणले ती क्षेत्रमा आउजाउ गर्न रोक लगाएको छ ।

Views: 206

© 2020 khabardarinews.com | Design by Hari Karki