२०८२ फाल्गुन २४ आईतवार
२०८२ फाल्गुन २४ आईतवार

सुदूरपश्चिममा तीन दिन भारी वर्षाको सम्भावना

धनगढीः सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सर्तक रहन आग्रह गरिएको छ।

जल तथा मौसम विज्ञान विभागले आजदेखि तीन दिनसम्म सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सर्तक रहन आग्रह गरेको हो।

बुधबार सम्म प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी तथा तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। वर्षापछि नदीमा पानीको बहाव बढ्ने भएकाले सर्तक रहन भनिएको हो।

पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको हो। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।