२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

प्रेरणा आयुर्वेदिक औषधालयमा पहिलो पटक क्षारसुत्र विधि बाट अप्रेसन सुचारु

दिपक राज भट्ट— डडेलधुरा जिल्ला सदरमुकामा रहेको प्रेरणा आयुर्वेदिक औषधालयले जिल्लामै पहिलो पटक क्षारसुत्र विधिबाट पाइल्स,फिस्टुला,फिसरको अप्रेसन सुचारु गरेको छ ।
आर्युवेद पद्धतिको क्षारसुत्र बिधीद्वारा पाइल्स ,फिस्टुला,फिसरको अप्रेसन सुचारु गरेको औषधालयका संञ्चालक विना पाण्डेयले जानकारि दिनुभयो ।

औषधालयमा पेटको गानोगोला ,हातखुट्टा झमझमाउने दुख्ने सुन्निने ,बाथरोग,छाला तथा यौनदुर्बलता बाझोपन ,महिलाको तल्लोपेट सम्बन्धि समस्या आयुर्बेदिक पद्धतिबाट सफल उपचार समेत गरिन्छ । आर्युवेद पद्धति बाट उपचार गर्दा सहज र सस्तो हुने भएकाले डडेल्धुरामा आर्युवेद पद्धति प्रयोग गर्नेको संखया बढदै गएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।