२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अब आफू अन्तिमपटक पुनः पार्टीको सभापति बन्न चाहेको इच्छा व्यक्त गरेका छन् । आज (सोमबार) प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले आसन्न महाधिवेशनबाट आफू अन्तिम पटकका लागि कांग्रेसको सभापति हुन चाहेको इच्छा व्यक्त गरेका हुन्।
उनले भने, ‘म पार्टीको विधानबमोजिम एकपटक सभापति बन्न चाहेको छु। यो अन्तिमपटक हो। म प्रधानमन्त्री पनि छु। यो मुलुकको व्यवस्थाको रक्षाका लागि गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्री भएको हुँ। मैले फेरि सभापति भएँ भने अझै राम्रो गर्न सक्छु।’ यसैले आफूलाई आसन्न महाधिवेशनमा जिताउन उनले पार्टीका नेता/कार्यकर्तालाई आग्रह पनि गरे।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।