२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

माओवादी केन्द्रको अजयमेरुको वडा कमिटी दोश्रो अधिवेशन समपन्न

डडेल्धुरा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अजयमेरु गाउपालिका वडा नम्बर ४ को वडा कमिटीको दोश्रो अधिवेशन रतन सिह ऐरको अध्यक्षतामा उपाध्यक्ष टिकेश्वरी बिष्ट र सचिवमा जय बहादुर बिष्ट सहित २९ सदस्यीय समिती चयन गर्दै भएकोछ ।
कार्यक्रममा प्रमुख अतिथि पार्टीका सुदुरपश्चिम कमिटी सदस्य उमेश भट्ट विकास रहेका थिए साथै सो कार्यक्रम को संचालन वाइ.सि. एल. नेपालका प्रदेश कमिटी सदस्य भोज राज भट्टले गरेको अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष तारा दत्त भट्ट ले जानकारी दिनु भयो ।
अधिवेशनमा २५ जना पालिका प्रतिनिधि छनोट गरिएको छ । अखिल क्रान्तिकारीका विद्यार्थी नेता तारा दत्त भट्ट भने सानो उमेरमा पालिका प्रतिनिधि मा छनोट भएका छन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।