डडेल्धुरा — पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द गराउन सडकमा खटिएका नेकपाकाको डडेल्धुरामा प्रभाव न्युन देखिएको छ ।
डडेल्धुराको भित्री मधेश क्षेत्रमा भने प्रभाव पुर्ण रुपले रहेको छ,भने जिल्ला सदरमुकाममा भने प्रभाव सामान्य रहेको छ ।
आज बिहानै देखि नेपाल बन्द गराउन सडकमा खटिएका विप्लव सर्मथकहरुले भित्रीमधेश क्षेत्रमा गाडीहरु का चाबि खोसेका छन चाबी भने ५ बजे पछि दिने बताईएको छ ।



Views: 183

























