२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

आरम्भ चौतारी लघुवित्त र देउराली लघुवित्तले भोलि देखि एकिकृत कारोबार गर्ने

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक ३० गतेदेखि एकिकृत कारोबार गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकको स्वीकृत पश्चात संचालक समितिको निर्णयअनुसार आरम्भ चौतारी लघुवित्तले इजाजतप्राप्त देउराली लघुवित्तलाई सम्पूर्ण सम्पत्ति तथा दायित्व आफूमा सार्ने गरी प्राप्ति (एक्विजिशन) गरिसकेको छ ।

जसअनुसार कात्तिक ३० गते भोलिदेखि दुवै संस्थाबाट संचालन हुँदै आएको सम्र्पूण वित्तीय कारोबार एकीकृत रुपमा आरम्भ चौतारी लघुवित्तको नामबाट संचालन हुने भएको हो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।