२०८३ आश्विन २० मंगलवार
२०८३ आश्विन २० मंगलवार

‘छक्का पञ्जा ४’को ट्रेलरमा अटाएनन् जीतु

‘मुन्द्रेको कमेडी क्लब’बाट निर्देशक दीपाश्री निरौला बाहिरिएसँगै कार्यक्रमका होस्ट जीतु नेपाल र ‘छक्का पञ्जा’ टिमबीच मनमुटावको चर्चा चल्यो । सार्वजनिक कार्यक्रममा एकसाथ देखिएर जीतु र दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौलाले सम्बन्ध नबिग्रिएको सन्देश दिन खोजे ।
तर, व्यक्तिगत रुपमा सम्बन्ध नबिग्रिएको सन्देश दिन खोजेपनि व्यावसायिक सम्बन्धबाट भने जीतु र अन्य कलाकार टाढिएका छन् । बलिउड चलचित्र ‘सूर्यवंशी’ हेर्न पुगेका दर्शकले नेपाली चलचित्र ‘छक्का पञ्जा ४’को ट्रेलर पनि हेर्न पाउँछन् । यो ट्रेलर चलचित्र आउँदैछ भन्ने जानकारी दिनका लागि मात्र खिचिएको हो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।