२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

डडेल्धुरामा मोटरसाईकल दुर्घटना

डडेल्धुरा— डडेल्धुरामा बस र मोटरसाईकल एक आपसमा ठोक्किएका छन ।धनगढी बाट बझाङ्ग जादै गरेको सुन्दर सुदूरपश्चिम यातायातको ना ५ ख ९५ नम्बरको बस र विपरित दिशामा गैरहेको से ४ प ५११५ नम्बरको मोटरसाईकल ठोक्किएका हुन ।

दुर्घटनामा गन्यापधुरा ३ सकाईलका २३ वर्षीय मोटरसाईकल चालक सन्तोस बिष्ट घाईते भएका छन । उनको चिरन्जिवि अस्पतालमा उपचार भैरहेको छ । बसमा सवार सबै यात्रु सकुसल रहेका छन ।बस चालक फरार रहेको प्रहरीले जनाएको छ ।स्याउले भन्दा १ किलोमिटर माथि बस र मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनाको कारण भने खुलेको छैन ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।