२०८३ कार्तिक ५ बुधबार
२०८३ कार्तिक ५ बुधबार

आलिताल गाउँपालिकाकी एक महिला झुन्डीएको अवस्थामा

डडेल्धुरा । डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकाकी एक महिला झुन्डीएको अवस्थामा मृत भेटिएकी छन् । आलिताल गाउँपालीका वार्ड नम्बर ५ भित्री सैनकी २३ बर्षिया रुपा चुनारा आफ्नै घरको सुत्ने कोठामा झुन्डीएको अवस्थामा फेला पारेकी हुन् ।

मृतक महिलाका श्रीमानका दुई श्रीमति रहेको र मृतक रुपा जेठि श्रीमति रहेको बताइएको छ । मृतकका माइती बैतडी रहेको र माइती पक्ष नआउदासम्म शवलाई प्रहरीले शुरक्षा दिइरहेको आलिताल प्रहरी चौकिले जनाएको छ । मृतकका माइती बैतडीबाट आउदै गरेको र उनिहरु आएपछी मात्रै थप प्रकृया अगाडी बढ्ने आलिताल प्रहरी चौकीका प्रमुख भिमदत्त भट्टले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।