२०८३ कार्तिक २० बिहीबार
२०८३ कार्तिक २० बिहीबार

किन भयो सवारी लाइसेन्सको अनलाइन आवेदन बन्द ?

काठमाडौं— सवारी चालक अनुमतिपत्रको नयाँ आवेदन खुलाएको दुई दिनमै बन्द भएको छ। कोभिड महामारीका कारण ६ महिनादेखि अनलाइन आवेदन प्रणाली बन्द थियो। गत मंगलवारदेखि सुरू भएको सेवा
पुनः बन्द भएको हो।

आवेदन बन्द हुनुमा प्राविधिक समस्या देखिएको यातायात व्यवस्था विभागले जनाएको छ। आयोगले यसबाट सेवाग्राहीलाई हुने असुविधाका लागि क्षमा मागेको छ। प्रणाली मर्मतको कार्य भइरहेको विभागले जनाएपनि कहिलेबाट पुन आवेदन खुला हुन्छ भन्नेबारे भने केही उल्लेख गरिएको छैन।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।