२०८३ आश्विन २१ बुधबार
२०८३ आश्विन २१ बुधबार

भागेश्वर गाउपालिका स्तरिय बोलन्या थली युनिट गठन ः संयोजकको जिम्मेवारी बसन्त विष्ट लाई

डडेल्धुरा — डडेल्धुराको भागेश्वर गाउपालिका स्तरिय बोलन्या थली युनिट गठन आज सम्पन्न भएको छ । सरस्वति मा.विमा गरिएको औपचारिक कार्यक्रममा बसन्त विष्ट लाई संयोजकको जिम्मेवारी दिएको छ भने सह — संयोजकको जिम्मेवारी फुल महताले सम्माल्ने भएका छन् । विष्टको संयोजकत्वमा २० सदस्यीय कमिटि गठन गरिएको छ ।
कार्यक्रममा विद्यालयका प्र.अ केशवराज पन्त, बोलन्या थलीका युनिट डडेल्धुराका संयोज दिपकराज भट्ट,सह संयोजक सुर्दशन ओझा, सदस्य शुरेस भट्ट र विद्यालयका शिक्षकहरुको र स्थानियको सहभागिता रहेको थियो ।
कमिटिले गाउपालिकामा रहेका समस्यालाई जिल्ला युनिट सम्म पुगाउने र आपसी सम्बन्ध बढाएर अगाडी बढने संयोजक विष्टको भनाई रहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।