डडेल्धुरा — डडेल्धुराको भागेश्वर गाउपालिका ४ चुल्ल(खेत) घर भएका ३४ बर्षिय देबराज भट्टले बोलन्या थलीलाई रु पाच हजार नगद सहयोग गरेका छन्। डडेल्धुरामा बोलन्याथलीले सामाजिक कार्यमा निकै सर्किय रहेकाले केहि कार्य थप गरोस भन्नका लागि आफुले उक्त रकम हस्तान्तरण गरेको भट्टको भनाई रहेको छ ।



रकम बोलन्या थली जिल्ला संयोजक दिपकाराज भट्टलाई स्थानिय जनप्रतिनिधि,प्रहरि कार्यालय बगरकोटका प्रमुखको सहभागितामा हस्तान्तरण गररिएको हो । यसरि हाम्रो अभियानलाई सहयोग गरेर थप उर्जा दिएकोमा बोलन्या थलीका केन्द्रिय संयोजक यादव जोशीले धन्यावद दिएका छन् ।
उक्त रकमको भागेश्वर गाउपालिकाको बगरकोट तालमा सात फिटको झण्डा र सायलमा देशको झण्डा राखिने डडेल्धुरा जिल्ला संयोजक दिपक राज भट्टले बताउनुभयो ।
देवराज भागेश्वर गाउपालिकामा कार्यरत कर्मचारी हुन ।
Views: 154

























